अष्ट्रेलियासँगको लज्जाष्पद हार छोप्न भारतिय कप्तान कोहलीले बनाए यस्तो बाहना
सिड्नी: अष्ट्रेलिया भ्रमणमा शुक्रबार पहिलो वनडेमा खराब प्रदर्शनका कारण भारत ७७ रनले पराजित भयो । हार पछि भारतीय कप्तान विराट कोहलीले फिल्डर्स र बलरहरु प्रति नाराजगी व्यक्त गरे। अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रनको विशाल स्कोर बनायो। यो अस्ट्रेलियाको एकदिवसीय क्रिकेटको सर्वाधिक स्कोर हो। अष्ट्रेलियालाई यो स्कोरमा ल्याउन भारतीय फिल्डर्सले […]
Continue Reading