पारस ज्ञानेन्द्रले गर्न नसकेको कुरा सन्दीपले गरेर देखाईदिए

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई हराएको छ। नेपालले एकदिवसीय खेलमा स्कटल्यान्डलाई हराएको यो पहिलो पटक हो। नामिबिया, नेपाल र स्कटल्यान्डबीचको एकदिवसीय सिरिजमा नेपालले स्कटल्यान्डलाई बुधबार ५ विकेटले पराजित गर्‍यो। घरेलु टिम स्कटल्यान्ड दिएको १४५ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा २५.१ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक […]

Continue Reading

नेपाली टिमले जित्नै बिर्सियो, ब्याटिङ फ्लप हुदाँ नामिबियासँग शर्मनाक हार

काठमाडौं : आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । सोमबार राति स्कट्ल्यान्डको न्यु काम्बसडनमा सम्पन्न खेलमा पराजित भएसँगै नेपालले त्रिकोणात्मक एकदिवसीय शृंखलामा हारबाट सुरुवात गरेको हो। २२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८० रनमा समेटियो […]

Continue Reading