अष्ट्रेलियासँगको लज्जाष्पद हार छोप्न भारतिय कप्तान कोहलीले बनाए यस्तो बाहना

सिड्नी: अष्ट्रेलिया भ्रमणमा शुक्रबार पहिलो वनडेमा खराब प्रदर्शनका कारण भारत ७७ रनले पराजित भयो । हार पछि भारतीय कप्तान विराट कोहलीले फिल्डर्स र बलरहरु प्रति नाराजगी व्यक्त गरे। अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रनको विशाल स्कोर बनायो। यो अस्ट्रेलियाको एकदिवसीय क्रिकेटको सर्वाधिक स्कोर हो। अष्ट्रेलियालाई यो स्कोरमा ल्याउन भारतीय फिल्डर्सले […]

Continue Reading

अष्ट्रेलियाबिरुद्ध टि-२० खेलमा भारतिय टिमले २८ बर्ष पुरानो जर्शी लाउने

नयाँ दिल्ली: आईपीएल २०२० को अन्त्य पछि, टीम इंडिया अष्ट्रेलिया श्रृंखलाका लागि सिड्नी पुगेको छ। जहाँ एकदिवसीय, टी-२० र टेस्ट मैच श्रृंखला लगभग २ महिनाको लागि खेल्ने छ। भारतको अभियान २७ नोभेम्बरदेखि सुरु हुनेछ। सिडनीमा रहेको होटलमा हाल टीम इंडियाका खेलाडीहरू १० दिनसम्म अलग्गै रहेको छ, तालिम पनि यहाँ व्यवस्था गरिएको छ। विराट कोहलीको लागि […]

Continue Reading

बैंग्लोरलाई हराउँदै मुम्बई आइपीएलको प्लेअफमा

काठमाडौं , १३ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफ नजिक पुगेको छ । आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो। शेख ज्यायद स्टेडियममा बैंगलोरले मुम्बईलाई जितका लागि दिउको १६५ रनको लक्ष्य मुम्बईले […]

Continue Reading

हैदराबाद पञ्जाबसँग १२ रनले पराजित

काठमाडौं । युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स ११ पञ्जावले हैदरावादमाथि १२ रनको रोमाञ्चक जित निकालेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पन्जाबले दिएको १२७ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले १९.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११४ रन बनाउन सक्यो। हैदरावादका लागि डेविड वार्नरले ३५ रन बनाए भने विजय शंकरले २६ रन […]

Continue Reading

हैदरावाद लगातार दोस्रो खेलमा पराजित

काठमाडौं । कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । अबुधाबीमा गएराति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो । दोश्रो खेलमा कोलकाताको यो पहिलो जित हो भने दुई खेल नै खेलेको हैदराबादको लगातार दोश्रो हार हो । […]

Continue Reading